पति ह’त्याको आरोपमा श्रीमती प’क्राउ

राष्ट्रिय समाचार समिति

रुकुमपूर्व, २८ असार : रुकुम(पूर्व)मा पति ह’त्या आरोपमा प्र’हरीले एक महिलालाई प’क्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्र’हरीले पतिको ह’त्या आरोपमा प’क्राउ गरेको हो ।

शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घ’टनास्थ’लमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी एवम् प्र’हरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

घ’टनाको खबर पाएलगतै प्र’हरीले राति १० बजे नै घ’टनास्थ’ल पुगेर अनुसन्धान शुरु गरेको छ । प्र’हरीले तिलसरादेवीलाई घ’टनास्थ’लबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिनुभयो । अभियुक्त तिलसरादेवीलाई आज जिल्ला अदालतमा पेश गरी घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया