दिनदहाडै पे’स्तोल देखाए ४ लाख रुपैयाँ लु’टपा’ट

admin

जनकपुर, ७ साउन: धनुषामा एक जनालाई पे’स्तोल देखाएर झण्डै ४ लाख रुपैयाँ दिनदहाडै लु’टिएको छ । बुधबार धनुषाको कमला नगरपालिका वडा नम्बर २ का २० वर्षीय धिरजकुमार अधिकारीसँग रहेको ३ लाख ७६ हजार रुपैयाँ लु’टिएको हो ।

उनी बुधबार दिउँसो करिव साढे एक बजेको समयमा जनकपुरबाट घर फर्किने क्रममा जलाद पुल नजिकै लु’टिएका हुन् । नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले पे’स्तो’ल देखाएर पैसा लु’टेको पी’डित अधिकारीले बताए ।

घ’टनामा संलग्न लु’टेराको खोजी कार्य भइरहेको प्र’हरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया