बुटवलबाट फरार व्यक्ति पर्वतमा प’क्राउ

admin

पर्वत, असोज ६ । बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति मंगलबार पर्वतबाट प’क्राउ परेका छन ।

पर्वतको जलजला गाउँपालिकाका ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्र’हरी कार्यालय पर्वतले उनको गाउँबाट प’क्राउ गरेको हो ।

प’क्राउ परेका कार्कीलाई जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्र’हरी कार्यालय पर्वतका प्र’हरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उच्च अदालत बुटवलले २०७६ वैशाख ८ गतेको फैसलाले ६ महिना कैद र ९ लाख ९० हजार रुपैया जरिवाना तोकेको थियो ।

प्रतिक्रिया