काभ्रेमा शनिबार थपिए २६ जना संक्रमित

admin

काभ्रे, असाेज १७ : काभ्रेमा आज (शनिबार) २६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकामा १२ जना, धुलिखेलमा ८ जना, पनाैतीका २ जना, पाँचखालमा २ जना, मंण्डनदेउपुरमा १ जना र चाैरीदेउराली गाउँपालिकामा १ जनासहित २६ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काभ्रेमा हालसम्म संंक्रमितकाे संख्या ६९९ रहेकाे छ । हालसम्म ४४६ जना संंक्रमितले काेराेना जितेका छन् । अहिलेेसम्म काभ्रेका ७ जनाकाे काेराेनाका कारण मृ’त्यु भएकाे छ।

प्रतिक्रिया