छोराद्वारा बाबुको ह’त्या

admin

गुल्मी : गत राति गुल्मीको इस्मामा छोराको आ’क्रम’णबाट बाबुको ज्या’न गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो ह’तिया’रले आ’क्रमण गर्दा ज्या’न गएको हो ।

मर’णासन्न अवस्थामा रहेका उनलाई उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृ’त्यु भएको गुल्मीका प्र’हरी प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले म’दिरा सेवन गरी वि’वाद’दका क्रममा बाबुमाथि आ’क्रमण गरेको प्र’हरीको भनाइ छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिए ।

प्रतिक्रिया