बस र टिपर ठो’क्किँदा एकजनाको मृ’त्यु, एक घा’इते

admin

धादिङ : धादिङको थाक्रे नौ किलोमा बस र टिपर एकापसमा ठो’क्किँदा एक जनाको मृ’त्यु र एकजना घा’इते भएका छन्।

शनिबार बिहान करिब ३ बजे भएको दु’र्घ’टनामा परी टिपर चालक ललितपुर महानगरपालिका–२९ हरिसिद्धिका ३५ वर्षीय कृष्ण लामाको मृ’त्यु भएको हो।

यस्तै, दुर्घटनामा घा’इते भएको मकवानपुरको कैलास गाउँपालिका–५ का २२ वर्षीय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्र’हरी कार्यालय धादिङले जनाएको छ।

काठमाडौबाट मलेखुतर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको टिपरले र रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बस एकापसमा ठो’क्किएको थियो। ठ’क्करबाट टिपर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको छ।

प्रतिक्रिया