एक लाख ५८ हजार नगदसहित चार जना जु’वाडे प’क्राउ

admin

नवलपरासी : एक लाख ५८ हजार नगदसहित जुवातास खेल्दै गरेका चार जना नवलपरासीमा प’क्राउ परेका छन् ।

जिल्ला प्र’हरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले मध्यबिन्दु नगरपालिका-२, कोल्हुवाको एक होटलबाट उनीहरुलाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा हेमकान्त चौधरी, बबरजंग चौधरी, विवेक थनेत र अरुण भण्डारी रहेका जिल्ला प्र’हरी कार्यालय नवलपुरका प्र’हरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

उनीहरुको साथबाट एक लाख ५८ हजार नगद बरामद गरिएको प्र’हरी नायब उपरीक्षक खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया