स्कोर्पियो दु’र्घटना पाँचजनाको मृ’त्यु, तीन घा’इते

admin

काठमाडौं, २ कात्तिक : उदयपुरको कटारीमा गएराति स्कोर्पियो दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको छ। ३ जना घा’इते भएका छन्।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दु’र्घटनामा परेको जिल्ला प्र’हरी कार्यालय उदयपुरले जनाएको छ।

मृ’त्यु  ‘हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन्। अन्य ३ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया