काठमाडौंको गेस्टहाउसमा युवती मृ’त फेला

admin

काठमाडौं, कात्तिक १९ : काठमाडौं महानगरपालिका–३२, कोटेश्वर, महादेवस्थाननजिक रहेको पाथीभरा भोजनालय एन्ड गेस्टहाउसमा एक व्यक्ति बुधबार मृ’त फेलापरेका छन् ।

फाइल तस्बिर

उक्त होटलको कोठा नम्बर–२०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापामगर मृ’त फेलापरेको र घट’नाका सम्बन्धमा अनुसन्धान भइरहेको प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया