निकिशा श्रेष्ठमाथि भएको दु’र्व्यवहारको प्रहरीले छा’नबिन थाल्यो

admin

काठमाडौं: काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दु’ र्व्यवहार भएको घ टनामा प्रहरी प्रधान कार्यालय, नक्सालले चासो देखाएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार श्रेष्ठलाई सडकमा अ पशब्द बोल्दै गरिएको दु र्व्यवहारको विषयमा गुनासो आएपछि छानबिन थालिएको बताए । उनले भने, ‘साइबर ब्युराले यस विषयमा अध्ययन गरिरहेको छ ।’

छानबिनबाट दो षी देखिए दु र्व्यवहार गर्ने व्यक्तिमाथि =का रबाही हुने भनिएको छ । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।

प्रतिक्रिया