वीरगञ्जमा तस्कर र प्र’हरीबीच झ’डप

admin

वीरगञ्ज, मंसिर ७ : भन्सार छली भित्र्याउँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा आज अपरान्ह वीरगञ्जको नेपाल भारत सीमानजिकै प्रहरी र तस्करबीच झ’डप भएको छ। झ’डपको क्रममा अस्थायी प्र’हरी चौकी इनर्वाका इन्चार्ज जय प्रकाश पाण्डे घा’इते भएका छन्।

तस्करहरूको आक्रमणबाट पाण्डेको नाकमा गहिरो चो’ट लागेको छ । घा’इते पाण्डेको नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्र’हरीलाई कु’टपि’ट गर्ने दुई जना तस्करलाई प्र’हरीले प’क्रा’उ गरेको छ भने अन्य त’स्करहरू फरार छन्।

प’क्राउ पर्नेहरूमा वीरगञ्ज छपकैयाका मुन्ना साठी र मिना देवी रहेको जिल्ला प्र’हरी कार्यालय पर्साकी प्र’हरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। तस्कर समूहसँग प्रहरीको झ’डप भएसँगै घ’ट’नास्थलमा जिल्ला प्र’हरी कार्यालय पर्साबाट थप बल पुगेको र सो क्रममा तस्करीको सामानसहित २ जनालाई प’क्राउ गरिएको जनाइएको छ।

प्र’हरीलाई कु’टपि’ट गर्ने अन्य त’स्कर समूहको खोजी भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्र’हरीले जनाएको छ।

प्रतिक्रिया