लहान, पुस १२ : बोक्सीको आरोपमा आफ्नै सासूलाई कु’टपि’ट गरी ह’त्या गरेर फरार एक महिलालाई आइतबार सिरहा प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्र’हरीले जनाएको छ ।
इलाका प्र’हरी कार्यालय मिर्चैयाबाट खटिएको प्रह’री टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
बोक्सीको आ’रोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कु’टपि’ट गरेकी थिइन् । बुहारीको कु’टपि’टबाट ग’म्भीर घा’इते सुदामादेवीको उपचारका क्रममा मृ’त्यु भएको थियो । प’क्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।