शान्तिपुर्ण आ’न्दोलनमा कु’टपिट गर्ने जो सुकैलाई निग्रानीमा राख्छौं : योगेश भट्टराई

admin

काठमाडौं, १९ माघ : नेकपाका केन्द्रिय संघर्ष समितिका संयोजक, पुर्व मन्त्री तथा नेकपाका नेता योगेस भट्टराईले बानेश्वरमा आज भएको शान्तिपूर्ण कार्यक्रममा प्र’हरीले निर्मम दमन गरेकोले सामाजिक संजाल फेसबुक मार्फत घोर आपत्ति व्यक्त गरेका छन।

असंबैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमान्डौको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्र’हरी भ्यानमा राखेपछि प्र’हरीद्वारा निर्मम कु’टपिट गरिएकोले यस घ’टनाको नेकपा केन्द्रिय संघर्स समिती घो’र निन्दा गरेको छ।

प्र’हरीको कु’टाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा ग’म्भीर चो’ट लागेको र यस्तो निन्दनीय कार्य गर्ने प्र’हरीमाथि का’र्वाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन।

प्रतिगमनका वि’रुद्धमा सहभागीता आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराएका छन।

प्रतिक्रिया