अर्काको ट्रायल दिने व्यक्ति प’क्राउ

admin

काठमाडौं : सवारी चालक अनुमती पत्र (लाइसेन्स)को लागि लिइने प्रयोगात्मक परिक्षा (ट्रायल)मा न’क्कली परिक्षार्थी प’क्राउ परेका छन्।

फाइल फोटो

बिहिबार यातायात व्यवस्था कार्यालय भक्तपुरबाट सिराहा घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय विवेक कुमार साहा प’क्राउ परेका हुन्।

उनी रबिन्द्र कुमार साहाको ठाउँमा परीक्षा दिन गएका थिए। साहालाई प’क्राउ गरी आवश्यक कारवाहीको लागि महानगरिय प्र’हरी बृत्त ठिमीमा बुझाइएको महानगरीय ट्राफिक प्रहरी’ महाशाखाले बताएको छ।

प्रतिक्रिया