माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृ’त्यु, दुई घा’इते

admin

कैलाली : कैलालीमा माटोको ढिस्कोले पुरिएर शनिबार तीन जनाको मृ’त्यु भएको छ। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घ’नास्थलमै मु’त्यु भएको छ।

यस्तै, ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार माटोको ढिस्को परेर घा’इते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ।

उनीहरूको हातमा चो’ट लागेको छ। माटोको निकाल्ने क्रममा माथिबाट ढिस्को खसेपछि उनीहरू शनिबार १२ बजेतिर पुरिएका थिए।

प्रतिक्रिया