काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका ह’त्यारा छिट्टै प’क्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको ब’लात्का’र र ह’त्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि प’क्राउ गरेरै छाड्ने बताउनुभयो ।
‘ह’त्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै ह’त्याराहरु प’क्राउ पर्नेछन्,’ ओलीले भन्नुभयो ।
ह’त्याराहरु दुई/चार दिन भागे पनि एक वर्ष कतै लुके पनि प’क्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीकाे दाबी छ ।