जीप दु’र्घटना हुँदा तीन जनाको ज्या’न गयो

admin

काठमाडौं, फागुन ६ : गुल्मी गुल्मीमा जीप दु’र्घट’ना हुँदा तीन जनाको ज्या’न गएको छ । ६ जना घा”इते भएका छन् । रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा बुधवार बेलुका लु १ ज १९८८ नम्बरको जीप दु’र्घट’ना भएको हो ।

दु’र्घट’नामा परेर रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्र’हरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

घा’इतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया