कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

admin

काठमाडौं, १३ चैत : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको नि’धन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृ’त्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया