नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु,यस्तो छ परीक्षा तालिका

admin

काठमाडौं, ७ साउन : नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ। कोरोनाका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको हो।

नेपाली सेनामा कोभिड- १९ को कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ। सेनाले बिहीवार विज्ञप्ति जारी गरी सेना भर्नाको बारेमा जानकारी दिएको छ।

प्रतिक्रिया