भदौ १४ गते देशभरि बिदा

admin

काठमाडौं, १० भाद्र : सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन भदौ १४ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरि सार्वजनिक बिदा हुने जनाएको छ।

मन्त्रिपरिषदले कृष्ण जन्माष्टमीमा देशैभरि बिदा दिने निर्णय भदौ ३ गते गरेको थियो।

प्रतिक्रिया