माछाले टोकेर एकजनाको मृत्यु

admin

रूपन्देही, १९ भाद्र :  दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एकजनाको मृ त्यु भएको छ । लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टोकेरे उपचारको क्रममा अस्पतालमा मृ त्यु भएको वडा प्र हरी कार्यालयले जनाएको छ ।

प्र हरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृ त्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

 

प्रतिक्रिया