हेटौंडा : मकवानपुर प्रह रीले गाई का टेकाे अभियाेगमा १० जनालाई प क्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका–११ बाट नेपालको राष्ट्रिय जनावर गाई काट्ने १० जनालाई प्रह रीले प क्राउ गरेको हो।
गएराति जिल्ला प्रह री कार्यालय मकवानपुर र प्रह री चौकी हात्तिसुडेबाट खटिएको प्रह री टोलीले दुईजना महिला र ८ जना पुरुषलाई पक्रा उ गरेको प्रह री निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
पक्रा उ पर्नेहरूमा सञ्चमाया ब्लोन, फुलमाया थिङ, सन्देस विक, जनक बहादुर लो, प्रल्हाद भक्त न्यासुर, सोमबहादुर तामाङ, राजकुमार घलान, सोमार ब्लोन, रवीन्द्र लो र पम्पराज लो रहेका छन्।