राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बाेलाउने सरकारकाे निर्णय

admin

काठमाडौं, ५ असाेज : सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बाेलाउने भएकाे छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बाेलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया