भक्तपुरमा कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

admin

काठमाडौं, १३ असोज :  भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेस्थित कमलपोखरीमा डुबेर बुधबार दिउँसो एकजना बालकको मृ त्यु भएको छ ।

महानगरीय प्र हरी परिसर भक्तपुरका प्रह री नायव उपरीक्षक दिपक गिरीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिका घरभई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृ त्यु भएको हो ।

स्थानीयले पोखरीमा डुबेको देखेपछि बाल कको उद्धार गरेका थिए । घट नाबारे जानकारी पाउने वित्तिकै खटेको प्रह रीको टोलीले बालकलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर पुर्‍याइएको थियो ।

उपचारको क्रममा उनको मृ त्यु भएको गिरीले बताए । घ टनाबारे थप अनु सन्धान भइरहेको प्रह रीले जनाएको छ ।

प्रतिक्रिया