इटालीमा बिमान दु र्घट ना हुँदा ८ जनाको मृ त्यु

admin

एजेन्सी : इटालीको मिलानमा एक निजी बिमान दु र्घट ना हुँदा ८ जनाको मृ त्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली भवनमाथि खसेर दु र्घट ना भएको हो ।

दु र्घट नाका कारण सो भवनको पार्किङमा राखिएका दर्जनौ कारहरुमा आगलागी भई ध्व स्त भएका छन् । रोमानियाका ६८ बर्षिय पाइलट अर्वपति डान पेटेस्कु स्वयम चालक रहेको बिमानमा मृ त्यु हुनेमा उनी सहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्य रहेका छन् ।

उड्ने बितिकै बिमानको इन्जिनमा आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घ ट नाबारे अ नु सन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू