ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

admin

काठमाडौं, कार्तिक ३ : मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृ त्यु भएको छ ।

बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्।

बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया