काठमाडौँ, कात्तिक २३ : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ ।
मंगलबार एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्र ह रीले तीन जनालाई प क्रा उ गरेको हो ।प्र ह रीले उनीहरूलाई एशोसिएसनको गेटबाटै प क्रा उ गरेको थियो ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ । तर बारको आन्दोलन अपूर्ण भएको भन्दै अर्को समूहले सेतोपट्टी बाधेर बिरोध गर्दै आएको छ ।