काठमाडौँ, मंसिर १६ : नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृ त्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दु र्घ ट नामा परेका हुन् ।
दु र्घ ट नमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रुका कारण दु र्घ ट ना भएको अनुमान गरिएको छ । दु र्घ ट नाग्रत डुंगामा ५० भन्दाबढी यात्रु थिए ।
नाइजेरियामा बारम्बार डुंगा दु र्घ टना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृ त्यु भएको थियो ।