विदेशी गुहारेर सडकमा अस्थिरता खडा गर्दैमा राजसंस्था फर्कन्न : कमल थापा

admin

काठमाडौं, ४ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वअध्यक्ष कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताएका छन् ।

पूर्वअध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै थापाले अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया