नयाँ बसपार्कमा महिलामाथि सामूहिक ब लात्का र, ७ प क्रा उ

admin

काठमाडौं, १४ पुस : काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक ब लात्का र भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि ब लात्का र गरेको आरोपमा प्र ह रीले ७ जनालाई प क्रा उ गरेको जनाएको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्र ह री परिसर काठमाडौंमा उजुरी दिएपछि प्र ह री ले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट प क्रा उ गरेको हो ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पी डि तले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घ ट नामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

घ ट नामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्र ह रीले जनाएको छ । पी डि त महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको गिरीले बताए ।

प्रतिक्रिया