मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गयो

admin

पाल्पा, १८ पुस : पाल्पामा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो । बसमा ३५ जनाभन्दा बढि मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया