अध्यक्ष प्रचण्ड कोरोनामुक्त

admin

काठमाडौं,२ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को रो नाबाट मुक्त बनेका छन् ।

पिसिआर परिक्षणबाट गरिएको परिक्षणमा उनको कोरोना नेगेटिभ आएको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

गंगाले लेखेकी छिन्, ‘अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसंगै वहॉ कोरोनामुक्त हुनुभएको छ। यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार।’

 

प्रतिक्रिया