काठमाडौं, १५ माघ : झापा कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।
बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी ग म्भीर घा इ ते भएकी थिइन् ।
घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घा इ ते भएकी हुन् ।
उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृ त्यु भएकोे जिल्ला प्र ह री कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।