झारफुकका नाममा किराेशी मृत्यु प्रकरण : माता कारागार चलान

admin

काठमाडौं, २० माघ : झारफुकका नाममा बालिकाको ह त्या गरेकाे आराेप लागेकी माता भनिने उमा शाही ठकुरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

घ ट ना संलग्न रहेकाे भनिएका एक जनालाई भने बाल सुधार गृह चलान गरिएको प्र ह रीले जनाएको छ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठलाई गत पुस २४ गते माता शाहीले झारफुकका नाममा चरम यातना दिँदा उनको मृ त्यु भएको थियो।

प्रतिक्रिया