एमसीसीविरुद्ध बानेश्वरमा उडाइयो कालो बेलुन

admin

काठमाडौं, १० फागुन: मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध बानेश्वरमा कालो बेलुन उडाइएको छ ।

यथास्थितिमा एमसीसी पास गर्ने षड्यन्त्र भएको भन्दै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले कालो बेलुन उडाएर प्रदर्शन गरेको हो । फागुन ८ गते भएको संसद बैठकमा एमसीसी पेश भएको छ ।

एमसीसी खारेज गर्नुपर्ने भन्दै विभिन्न दलले केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया