काठमाडौं, ११ फागुन: एक गायिकाले नेपाली चलचित्रका नायक पल शाह विरु द्ध तनहुँ प्र ह रीमा जाहेरी दर्ता गराएकी छन् ।
उनले ज बर्ज स्ती क र णी मुद्दामा उजुरी दर्ता गराएको प्र हरी उच्च स्रोतले जानकारी दिएको छ । प्र ह रीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् ।
उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो ।