मुलुकभर थप १५५ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

admin

काठमाडौं, १४ फागुन: मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५५ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५५ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १ जना र २ हजार ९१३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा को रो ना सं क्र मण पुष्टि भएको हो ।

योसँगै नेपालमा को रो ना सं क्र मित को कुल संख्या ११ लाख १६ हजार ०८० पुगेको छ । सोही अवधिमा १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ हजार ८३९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५४० जना को रो ना मुक्त भए, २ संक्रमितको मृ त्यु

को रो ना भाइरस (कोभिड–१९)को सं क्र म णबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ४० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को रो ना सं क्र म णमुक्त हुनेहरुको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ६६ हजार ५५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सं क्र मणका कारण २ को मृ त्यु भएको छ । नेपालमा को रो ना सं क्र म णबाट मृ त्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ ।

प्रतिक्रिया