काठमाडौं, १९ फागुन : झापामा १५ वर्षीया बालिकालाई ब ला त्कार गरेको आरोपमा एक १९ वर्षीय किशोर प क्रा उ परेका छन् ।
प क्रा उ पर्नेमा भद्रपुर नगरपालिका–४ करेलाका रमेश लिम्बु रहेका छन् । उनलाई बिहीबार बिहान प्रह रीले प क्रा उ गरेको हो ।
लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्र हरी ले उनलाई प क्रा उ गरेको हो । घ ट नाबारे प्र ह रीले आवश्यक अनुसन्धान गरिरहेको छ ।