चरित्र ह त्या गरेको आरोपमा युट्युबर राहुल थापा मगर प क्रा उ

admin

काठमाडौं,२३ फागुन : नेपाल प्र ह रीको साइबर ब्युरोले व्यक्ति वा पीडितको चरित्र ह त्या गर्ने युटुयुबरलाई धमाधम प क्रा उ गर्न थालेको छ ।

आइतबार ब्युरोले सेलेब नेपालका सञ्चालक राहुल थापा मगरलाई पीडितको चरित्र ह त्या गरेको आरोपमा प क्रा उ गरेको छ ।

गुल्मी घर भई बुटवल महानगरपालिका–१३ बस्ने २१ वर्षीय मगरलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्र ह री वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका हुन्।

प क्रा उ परेका थापालार्ई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

ब्युरोले मगरउनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरीले अरूकाे चरित्र हत्या गर्नेमाथि कडा निगरानीसँगै धमाधम पक्राउ गर्न थालेकाे छ ।

प्रतिक्रिया