काठमाडौं, २४ असोज : नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ। युरो एकको खरिद दर १४०) रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ शून्य पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?