सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल

admin

काठमाडौं, कात्तिक १६ : राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।

उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जकाे न्यूराेडबाट पक्राउ गरेकाे एसपी सुवासचन्द्र बोहराले बताए ।

उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियाे । उनलाई न्यूराेडबाट पक्राउ गरेकाे हाे । ‘

प्रतिक्रिया