गृहले गर्‍याे २५ सहसचिवको सरूवा (सूचीसहित)

admin

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा र पदस्थापन गरेको छ ।

बुधबार गृह मन्त्रालयले २५ जना सहसचिवको सरुवा र पदस्थापन गरेको हो ।

प्रतिक्रिया