साताको आज ५ औ दिन विहिबार सुनको भाउ बढेको छ।
बुधबार सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँ रहेको थियो भने आज बढेर आज छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५९ हजार रुपैंयामा किनबेच भईरहेको छ भने चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।