अवैध पटका बरामद

admin

काठमाडौँ, ५ कात्तिक: प्रहरीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना५ख ६५३८ नंको बसबाट अवैध पटका बरामद गरेको छ ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज सवारी जाँच गर्ने क्रममा सो बसमा बेवारिसे अवस्थामा १० प्याकेट पटका, नौ प्याकेट झिरझिरे र एक प्याकेट रकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया