भारतीय माग्नेहरूबाट पर्यटकलाई सास्ती

admin

पोखरा, कात्तिक १८ :  पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ  । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले माग्नेकोे बिगबिगी रहेको बताए । लेकसाइडको सडकपेटी र फेवातालको फुटट्र्याकमा माग्नेकै कारण पर्यटकले धेरै सास्ती भोग्नुपरेको उनले बताए । यसरी भिख माग्ने भारतीय भए पनि पर्यटकलाई नेपाली नै भन्ने भ्रम हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू