निधि र गच्छादार को वरिष्ठ ?

admin

काठमाडौं, कात्तिक २१ : कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् ।

काग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा गच्छादारभन्दा निधि अगाडि रहने बताए । पहिले आफु र उहाँ गच्छादार दोस्रो उपसभापति हो । यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ, निधिले आफुनिकट नेताहरुसँग भनेको एक, नेताले बताए । तर, गच्छादारलाई मनोनित गरिएको औपचारिक नाजकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू