बागलुङ नगरपालिका–६ स्थित धार्मिक विश्व शान्ति सर्व सिद्धिधाम पन्चकोटको दृश्य । अहिले पन्चकोटमा बनेका संरचनाहरु हेर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ ।

तस्वीर : सुवास गौतम, गलकोट (बागलुङ),रासस