सरकारले मिनाहा गर्यो साना किसानका ३० करोड ऋण

admin

काठमाडौँ, मंसिर २८ : साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू