पिएनपिखबर, भक्तपुर। चलचित्र बनाउने तयारीमा रहेकी गायिका मिना ढकालको निकै नै मार्मिक “देखे तिम्रो माया मैले” बोलको आधुनिक गीत भर्खरै मात्र सार्वजनिक भएको छ। उक्त गीत उनको आफ्नै मिनाज क्रियसन नामक सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक भएको हो।

मिना ढकाल मिसनको स्वर रहेको यस गीतमा रोमु अधिकारीको शब्द र राम कार्कीको संगीत रहेको छ। बिशाल निरौलाको एरेन्ज रहेको उक्त गीतलाई सन्तोष पौडेलले मिक्सिङ गरेका छन्।
धेरै अगाडी कम्पोज गरिएको यस गितुन्को वास्तविक जिवान्मानै मेल खाने उनले बताइन। गीतको सब्द संगीत अरुकै भए पनि यो उनको वास्ताविक जीवनमा हुबहु मिल्दोजल्दो रहेकोउङ्को भनाई रहेको छ।
यस उनले गीत सार्वजनिक गरीसकेकी छिन्। तुलनात्मक हिसाबमाउङ्को गायकी दर्शकले मन पराउदै गएका छन्। साथै व्यक्तिगत रुपमा पनि उनलाई सकारात्मक उनले बताइन्।
हेर्नुहोस् म्युजिक भिडियो :