खर्चमा असफल सरकारः पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत

admin

काठमाडौं, पुस ८: चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गत आर्थिब वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आर्थिक वर्षको सुरुदेखि नै पर्याप्त बचत छ । चालु आवको पहिलो तीन महिना (असोज) सम्म आउँदा सरकारसँग एक अर्ब रुपैयाँ बजेटरी बचत हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू